• राजनीति
  • Search
राजनीति

प्रकाशमान भेट्न देउवा पुगे चाक्सीबारी, भोट तान्ने प्रयास

२०७८ मङ्सिर २८ गते मङ्गलवार

काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवा भोट माग्दै नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका छन् । काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएपछि पहिलो चरणबाट बाहिरिएका प्रकाशमानलाई भेट्न तथा मत दिन आग्रह गर्दै देउवा चाक्सीबारीमा पुगेका हुन् । यसअघि देउवा समूहकै नेता बालकृष्ण