• राजनीति
  • Search
राजनीति

नेपाली कांग्रेस माडी गाउँपालिका पार्टी कार्यालय उद्घाटन

२०७८ फाल्गुन १० गते मङ्गलवार

नेपाली कांग्रेस माडी गाउँपालिका, रोल्पाको पार्टी कार्यालय आज घर्तिगाउँमा उद्घाटन गरिएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधानसभा सदस्य अमरसिंह पुनले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री मा. रिना नेपाल, पूर्व