• राजनीति
  • Search
राजनीति

कांग्रेसले ६ प्रदेशमा आज नयाँ नेतृत्व पाउँदै

२०७८ मङ्सिर १८ गते शनिवार

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज प्रदेशको अधिवेशनमा निर्वाचन हुँदैछ । गत बिहीबारदेखि जारी अधिवेशनमा आज मतदान हुन लागेको हो । आज ६ प्रदेशमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछि पहिलो पटक कांग्रेसले चुनावमार्फत नेतृत्व चयन गर्न लागेको हो । कांग्रेसको महाधिवेशन