२०८३ मङ्सिर ५ गते शुक्रवार
नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पार्टी सदस्य भएको जिल्ला दाङ र सबैभन्दा कम सदस्य भएको जिल्ला अर्घाखाँची बनेको छ। दाङमा पार्टी सदस्य लिनेको संख्या १९ हजार ६ सय ७३ र अर्घाखाँचीमा पार्टी सदस्य संख्या ४ हजार ३ सय ४४ रहेको माओवादी केन्द्रले जनाइएको