नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेश क्षेत्रीय अधिबेशन प्रदेश सभा (क) निर्वाचनबाट सगुन कडेल विजयी भएकी छन ।

कडेल गण्डकी प्रदेश अधिबेशनका लागि प्रदेश अधिबेशन प्रतिनिधिमा विजयी भएकी हुन । उनि अहिले २६ वर्ष की भएकी छन । अब उनले मंसिर १६ र १७ मा हुने गण्डकी प्रदेश समितिको अधिवेशनमा मतदान गर्न पाउँछिन्।
कांग्रेसमा यसपालि युवाहरूको आकर्षण देखिन्छ।