• राजनीति
  • Search
राजनीति

रोल्पामा माओबादी केन्द्रमा प्रवेश गर्नेको लहर

२०७८ असोज २६ गते मङ्गलवार

रोल्पामा नेकपा एमालेका जिल्ला सदस्यहरुसहित ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा इञ्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले नवप्रवेशीलाइ अबिरावरण गरि माओवादी केन्द्रमा प्रवेश गराएका हुन। यसरी प्रवेश गर्नेहरुमा एमालेका जिल्ला सदस्य तथा साविक नुवागाउँ गाविसका निर्वाचित अध्यक्ष शान्तराज