२०८३ मङ्सिर ५ गते शुक्रवार
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसै सँग पनि चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे। उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा