२०८३ बैशाख १९ गते शनिवार
नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ । आइतबार बसेको आयोगको बैठकले माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो। पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वमाओवादीको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइउदै निबेदन पेश गरेका थिए । निबेदन पेश गर्ने