• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओबादी केन्द्र गंगादेब ३ को अध्यक्षमा खत्री चयन

रोल्पा २०७८ मङ्सिर ४ गते शनिवार

नेपाल कम्यूनिष्ट पार्टी गंगादेव गाउपालिका वडा नं ३ को अध्यक्षमा रामबहादुर खत्री सर्वसम्मत चयन भएका छन। आज भएको वडा भेलामा कुल २ सय ८४ जना कृयासिल सदस्यहरुबाट सर्वसम्मत चयन भएका हुन ।

निर्वाचन अधिकृत दुर्गा प्रसाद वलीका अनुसार ४ जना पछि मनोनित गर्ने गरि २९ सदस्यीय वडा समित सर्वसम्मतिले चयन गरिएको हो । जसको उपाध्यक्षमा बिनोद डाँगी, सचिवमा बिष्णु खड्का, सह-सचिवमा चक्र बहादुर वली, कोषाध्यक्षमा उषाकुमारी वली लगाएत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन भने ४ जना निर्वाचित कमिटीको पहिलो बैठकबाट मनोनित गर्ने गरि सहमति भएको जानकारी दिए । 

१- राम बहादुर खत्री – अध्यक्ष
२- बिनोद डागि -उपाध्यक्ष
३- बिष्णु खड्का – सचिव
४- चक्रबहादुर केसी – सह सचिप
५- उषाकुमारी केसी – कोषाध्यक्ष 
६-मञ्जुकुमारी केसी – सदस्य
७- ओम प्रकाश वली – सदस्य
८- सीता खत्री – सदस्य
९- ज्ञान बहादुर डागी – सदस्य
१०- बल बहादुर वली – सदस्य
११- संगिता कुमारी डागी – सदस्य
१२-निर्मल कुमार केसी – सदस्य
१३- रमेश केसी – सदस्य
१४- शुसिला देवि खत्री – सदस्य
१५- लोकेन्द्रबहादुर खत्री – सदस्य
१६- लालबिर डागी – सदस्य
१७- सावित्रा वली डागी – सदस्य
१८- गणेश केसी – सदस्य
१९-शरणबहादुर पुन – सदस्य
२०- पवनकुमार पुन – सदस्य
२१- साधना वली – सदस्य
२२- अमृता खड्का – सदस्य
२३- दिपा केसी – सदस्य
२४- मोहबिर वली – सदस्य
२५- साधाराम खत्री – सदस्य

प्रतिक्रिया दिनुहोस