नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को भात्रृ संघठन अनेरास्ववियू केन्द्रीय कमिटि सदस्य तथा भक्तपुर जिल्ला सचिव अम्बर बहादुर खडकाले पार्टी परित्याग गरेका छन् । उनले एक विज्ञाप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले बिज्ञप्तिमा लेखेका छन् ‘म अम्बर बहादुर खड्का सङ्गठनको कुनै पनि जिम्मेवारीमा नरहेको र निस्क्रीय गरेको जानकारी गराउदछु ।’ अब उनले एमाले नै फर्कने वा के गर्ने भनेर केहि निर्णय नलिएको बताएका छन् ।