• एउटै दृष्टि, भिन्न कोण
  • Search

काठमाडौं–१ मा प्रकाशमानलाई अग्रता, रवीन्द्र मिश्र दोस्रो

काठमाडौ २०७९ मङ्सिर ५ गते सोमवार

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।

सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस