• एउटै दृष्टि, भिन्न कोण
  • Search

संविधान कार्यान्वयनमा देखापरेका चुनौतिको सामाना गर्नु आजको आवश्यकता हो: महरा

देउखुरी २०८१ असोज २ गते बिहिवार

संविधान दिवशको अवशरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदिय दलले शुभकामना ब्यक्त गरेको छ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा ने.क.पा. (माओवादी केन्द) संसदीय दलको नेता माननीय जोखबहादुर महराले संविधान दिवश २०८१ को अवसरमा प्रेस नोट मार्फत शुभकामना दिनुभएको हो ।

संविधान कार्यान्वयनमा देखापरेका चुनौतिहरुको सामाना गर्नु आजको आवश्यकता भएकोले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिकालागि मन वचन र कर्मले समर्पित रहन प्रेरणा जागोस भन्दै सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस