• राजनीति
  • Search
राजनीति

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२०८२ भाद्र २४ गते मङ्गलवार

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।