• एउटै दृष्टि, भिन्न कोण
  • Search

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

दाङ २०८२ भाद्र २४ गते मङ्गलवार

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस