• एउटै दृष्टि, भिन्न कोण
  • Search

काभ्रे–२ मा उमेश थापाद्धारा मनोनयन दर्ता

दाङ २०८२ माघ ६ गते मङ्गलवार

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट उमेस थापाको उम्मेदवारी परेको छ । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

भुम्लु गाउँपालिका–२, सिम्थलीका थापा पत्रकार हुन् । क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी, नेकपा एमालेबाट अशोक ब्याञ्जुले मनोनयन पत्र दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस