• ग्लोबल
  • Search
ग्लोबल

नेताकाे प्रतिवद्धताः चुनाव जिते घरघरमा १० लिटर रक्सी सित्तैमा !

२०७५ चैत्र ११ गते सोमवार

भारतमा हुन लागेको लोकसभाको चुनावले यति बेला विश्वको ध्यान खिचेको छ । विश्वको ठूलो लोकतान्तिक मुलुक यतिबेला चुनावमय भएको छ । देशमा चुनाव आउने भन्ने बितिकै जनतामा विभिन्न आंश्वासन बाड्ने प्रचलन पनि छ । त्यही आकर्षण देखाउने क्रममा भारतको तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका