• ग्लोबल
  • Search
ग्लोबल

दुलहीले मण्डप घुम्दाघुम्दै विष खाइन्

२०७६ जेष्ठ १८ गते शनिवार

विवाहको रमाइलो माहोलमा त्यो समय सन्नाटा छायो जब एक बेहुलीले अगाडि हुनेवाला बेहुलाको गर्लफ्रेन्ड आइन् । गर्लफ्रेन्ड बेहुलाको बच्चाको आमा बन्ने थिइन् । यो कारणले विवाह समारोहमा हंगामा मच्चिएको छ । यतिमात्र नभएर बेहुली पक्षले बेहुला र उसका साथीहरुलाई बन्धक बनाए । सबैकुरा देखेपछि बेहुली