• फ्युजन संजाल
  • Search
फ्युजन संजाल

सरकारले थाल्यो स्थानिय तह निर्वाचनको तयारी

२०७८ मङ्सिर ७ गते मङ्गलवार

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । यसै सन्दर्भमा निर्वाचन आयोगले सबै जिल्ला प्रशासन र इलाका प्रशासनमा गर्दै आएको मतदाता नामावली संकलन सबै स्थानिय तहको केन्द्रमा पनि संचालन गर्ने सुचना जारी गरिसकेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको