नेपालमा अहिले सम्मको ठुलो १५० किलोवाटको सोलार मिनिग्रीड आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।
माननीय उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन ‘अनन्त’ को पहलमा उर्जा मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रबर्द्दन केन्द्र बाट रोल्पाको थबाङमा अहिले सम्मकै नेपालको सबैभन्दा ठूलो १५० किलोवाटको सोलार मिनिग्रीड आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
पुर्व सभामुख ओनसरी घर्ति द्वारा सिलान्यास गरिएको सोलार मिनिग्रीड आयोजना अबको १ महिना भित्र आयोजना सम्पन्न हुने उर्जामन्त्रिको सचिवालयले जनाएको छ ।