• राज्य सरकार
  • Search
राज्य सरकार

राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

२०८२ असार १० गते मङ्गलवार

दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । दोस्रो गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रका केही बुँदाहरू संशोधनसहित मंगलबार सर्वसम्मतिले पारित भएको हो । अध्यक्ष