• राज्य सरकार
  • Search
राज्य सरकार

दोस्रो पटक गाउँपालिकाको नाम र केन्द्र हेरफेर – नेकपा (माओवादी केन्द्र)ले जनायो विरोध

२०८१ भाद्र २४ गते सोमवार

नेपाल सरकारले गंगादेव गाउँपालिका रोल्पाको नाम र केन्द्र दोस्रो पटक हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानिय सरकार संचालन ऐन २०७४ उलङ्गन गर्दै गंगादेव गाउँपालिकाको नाम दोस्रोपटक पुनः सुकिदह गाउँपालिका केन्द्र सुकाओढार राख्ने निर्णय गरेको हो । स्थानिय सरकार सुरुवाती  समयमा सुकिदह गाउपालिका