२०८३ बैशाख १६ गते बुधवार
हातहतियार, खरखजाना र अभद्र व्यवहारको मुद्दा खेपिरहेका गंगादेव गाउँपालिका वडा ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कृष्ण वली (विपिन) ले अन्त्त्त आरोप मुद्दाबाट सफाई पाएका छन् । कार्तिक १३ गते जिल्ला अदालत रोल्पाबाट निर्दोष सफाइ पाउदै उनी जेल जीवन मुक्त भएका हुन । २०८०