२०८३ बैशाख १६ गते बुधवार
माडी गाउँपालिका वडा नं. ५ भावाङमा सामाजिक सुरक्षा परिचयपत्र नविकरण तथा राजश्व संकलन कार्यक्रम सुरु भइरहेको छ। आर्थिक वर्ष २०८०/०८१ को राजश्व संकलन भइरहेको छ भने ०७९/०८० को सामाजिक सुरक्षा परिचयपत्र नविकरण श्रवण १५ गतेबाट भावाङको नागरिक सहायता कक्ष माडी ५ भावाङ झौबाङबाट सुरु भइरहेको