• राज्य सरकार
  • Search
राज्य सरकार

माडी गाउँपालिका वडा नम्बर ५ जातीय छुवाछूत मुक्त वडा घोषणा

२०८० जेष्ठ २५ गते बिहिवार

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ भावाङ जातीय छुवाछूत मुक्त वडा घोषणा भएको छ । माडी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगरको अध्यक्षता एवम् जिल्ला समन्वय समिति रोल्पाका उप-प्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको विशिष्ट आतिथ्यता