२०८३ बैशाख १६ गते बुधवार
माडी गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगबाट माडी गाउँपालिकामा माटो परिक्षण शुरु भएको छ । माडी गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालद्वारा संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता परियोजनाले माटो परिक्षणको