• राज्य सरकार
  • Search
राज्य सरकार

रोल्पामा गाउपालिका अध्यक्षको गाडीमा आक्रमण प्रयास

२०७९ चैत्र ३० गते बिहिवार

गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष हरि बहादुर पुन सवार गाडीमा आक्रमण र तोडफोडको प्रयास भएको छ । बिहिबार गंगादेब गाउँपालिका अध्यक्ष वडा नं. -५ मा जाँदै गर्दा अपरान्ह करिब ४ बजेतिर सरकारी गाडी रा १ झ १९१ नम्बरको स्कारपियोलाई वडा नं -२ चौताराडाडामा राेकेर आक्रमण गरिएको