• राज्य सरकार
  • Search
राज्य सरकार

महामारीमा रोक लगाइएको औषधी संचालनमा

२०७९ असार १७ गते शुक्रवार

कोभिड संक्रमण महामारीको समय प्रयोगमा रोक लगाइएको औषधी संचालनमा आएको छ। गंगादेब गाउँकार्यपालीकाको पहिलो बैठकको निर्णयबाट गंगादेवका सचेत यूवाहरुद्वारा वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्रमा प्राप्त औषधी सोही संस्थामा दाखिला गरि संचालनमा ल्याएको हो । आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज राजन डाँगीका अनुसार केही झोल