२०८३ बैशाख १६ गते बुधवार
रोल्पा प्रदेशसभा (२)बाट स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन ‘सिजल’ले गरेको चुनावी प्रतिवद्धताअनुसारको कामलाई सुरु गरेका छन । पद तथा गोपनियताको सपथ नखाँदै पुनले आइतबार नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रमा पुगी केन्द्रीय लाइन विस्तारमा भइरहेको ढिलासुस्तीबारे जानकारी लिँदै एक हप्ताभित्र काम अघि बढाउन निर्देशन दिएका