• एउटै दृष्टि, भिन्न कोण
  • Search

राप्ती गाउपालिकाको स्वास्थ्यमा जागिर खाने २६ जना मान्छे चाहियो

दाङ २०७९ भाद्र १९ गते आइतवार

राप्ती गाउपालिका दाङले गाउपालिका भित्र रहेका स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीकोलागि बिज्ञापन खुलाएको छ। बिभन्न पदमा २६ जना भ्रर्णा गर्नेगरि गाउपालिकाले खुल्ला बिज्ञापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस