• राज्य सरकार
  • Search
राज्य सरकार

रोल्पाको माडी गाउँपालिकामा गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ

२०८० असार १२ गते मङ्गलवार

रोल्पाको माडी गाउँपालिका ५ भावाङमा गाईको बाच्छी काटेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् । नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु