• एउटै दृष्टि, भिन्न कोण
  • Search

लोकप्रिय कार्यक्रम सहित माडी गाउँपालिकाको निति तथा कार्यक्रम पारित (पूर्णपाठ)

रोल्पा २०८० असार ६ गते बुधवार

माडी गाउँपालिका रोल्पाको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम आज गाउँसभाले सर्वसम्मत पारित गरेको छ ।

गाउँपालिकाको १३ औं अधिवेशनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले निति तथा कार्यक्रम गाउँसभामा पेश गर्दै लोकप्रिय कार्यक्रम समेत पारित गरेको छ ।

निति कार्यक्रममा हप्ताको एकदिन माध्यामिक बिद्यालयमा अनिवार्य २ हप्ता श्रमदान गर्ने, एक घर एक धारालाइ प्रभावकारी ढंगले निर्माण गर्ने, एक घर एक करेसावारी निर्माण गर्ने, गाउँको झगडा गाउँमै हासीखुशी समाधान जस्ता लोकप्रिय निति कार्यक्रम समेटिएका छन ।

गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा भएको कार्यक्रमको प्रत्येक्ष प्रशारण रेडियो माडी आवाजले गरेको थियो ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस