२०८३ बैशाख ६ गते आइतवार
“ रोल्पाको माडी गाउँपालिका वडा नम्बर ४ बुढागाँउमा एमाले र नेपाली काग्रेसका नेता कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । आज माडी गाँउपालिका वडा नं ४ कुटेचारमा आयोजित कार्यक्रममा साविक तालावाङ ८ र ९ बुढागाँउँका ३० घर भन्दा बढी नेताकार्यकर्ताहरु पार्टी