२०८३ बैशाख ६ गते आइतवार
रोल्पाको माडी गाउँपालिकाका पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएका भएको छ । माडी गाउँपालिकाका ६ वटै वडाका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरु यसवर्ष पुर्ण खोप लगाएकाले घोषणा प्रमाणित सभामार्फत आज एक कार्यक्रमबाट घोषणा गरिएको छ । माडी २ नम्बर वडाको सभाहल कार्यक्रम गर्दै पुर्ण खोप पालिका