• माडी गाउँपालिका
  • Search
माडी गाउँपालिका

माडी गाउँपालिकाले भु-सेवा संचालन गर्यो

२०७९ पुष २६ गते मङ्गलवार

भु–सेवा संचालन गर्ने रोल्पाको माडी गाउँपालिका जिल्ला मै पहिलो स्थानीय तह भएको छ । मंगलबार माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर (मित्रमणी) ले जनप्रिय आधारभुत बिद्यालय माडी ३ भस्माखोरलाइ जग्गादान गर्नुहुने स्थानीय जनताको काम भएको लिखत हस्तान्तरण गरेर सो सेवा उद्घाटन गरेका हुन् । संघीय संरचना