२०८३ बैशाख १६ गते बुधवार
दाङको घोराहीमा रहेको कोर्चाबाङ सेवा समितीले लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री दिपेन्द्र कुमार पुनमगर “सिजल” लाई एक कार्यक्रमको आयोजना गरि बधाई सम्मान गरेको छ । रोल्पाको कोर्चावाङमा जन्मिएका मन्त्री पुनलाइ घोराहीमा रहेको कोर्चाबाङ सेवा समितीले बधाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी