२०८३ बैशाख १६ गते बुधवार
रोल्पाको निगालपानी–जिनावाङ कृषि सडक अन्तरगत (कोइला देखि झ्याम) खण्ड कालोपत्रे हुने भएको छ । राप्ती राजमार्गको वैकल्पीक सडकको रुपमा रहेको रोल्पाको त्रिवेणी गाउँपालिका–५ निगालपानीबाट कोइलाझ्याम–पातीहाल्ना, महानेटा, दलसिंगे हुँदै झुलनेटा जोड्ने सडकको (कोइला झ्याम) खण्ड कालोपत्रे हुने भएको हो ।सडक निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको