• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

रोल्पाको गंगादेवमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाईते (विवरण सहित)

२०८१ माघ १० गते बिहिवार

रोल्पाको गंगादेव गाउँपालिका वडा नं १ ओतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन । मृत्यु हुनेमा गंगादेव गाउँपालिका १ का १४ बर्षिय उमेश घर्तिको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा गंगादेव २ रहमाइकी १५ वर्षीय