• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

रोल्पामा बिधुत दुर्घटनामा परि एक बालक घाइते

२०८० बैशाख २६ गते मङ्गलवार

रोल्पाको गंगादेब गाउपालिकामा बिधुतको करेन्ट लागेर एक बालक घाइते भएका छन । बिद्यालयबाट घर फर्कने क्रममा बाटो छेउमा रहेको ट्रान्सर्फमर छुदा बिधुत करेन्ट लागेर बालक घाइते भएका हुन । घाइते हुनेमा गंगादेब गाउपालिका वडा नं ३ निवासी ८ बर्षिय कमल वली रहेका छन। करेन्ट लागेर