२०८३ मङ्सिर ५ गते शुक्रवार
सिद्दार्थ नमुना माध्यामिक बिद्यालय गंगादेव ३ घोप्टेओढार रोल्पाको ३४औं वार्षिकोत्सवको उद्घाटन भएको छ । “सामाजिक बिकाशको आधार – शैक्षिक संस्कार, ३४औं वार्षिकोत्सवको कार्यभार-शैक्षिक गुणस्तर” भन्ने नाराका साथ वार्षिकोत्सवको उद्घाटन भएको हो। वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । विभिन्न खेलकुद