२०८३ मङ्सिर ५ गते शुक्रवार
नेपाली कांग्रेस रोल्पाका उपसभापति हरीबहादुर पुन र सचिव शेर बहादुर थापा सवार रहेको मोटर साइकलमा आगजनी गरिएको छ । गंगादेव गाउँपालिका वडा नं. ५ स्थित नदु डाँगीको घरमा खाना खाएकै घरमा पार्किङ गरि राखेको अवस्थामा रातको ९:४५ बजे आगजानि भएको हो ।गंगादेब गाउपालीकाको ४,५ नं