गङ्गादेब गाउँपालिका-१ ओतको बिबाङमा आलु बीउ भण्डारण घर (रष्ट्रिक स्टोर) संचालन आएको छ । गाउपालिका उपाध्यक्ष रिता घर्तिले एक औपचारिक कार्यक्रमको आयोजनामा रिवन काटी उल्घाटन गरेको कृषि जेटीए टिकाराम वलीले वानकारी दिए ।

गङ्गादेब गाउँपालिका कृषि बिकास शाखा को आ .व २०७७/०७८ को स्वीकृत शसर्त अनुदान को प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना अन्तर्गत आलू उत्पादन केन्द्र पकेट बिकासको ५०% श्रमदान र यस गाउँ पालिकाको ५०% लगानी गरि कुल लागत रु २४ लाखमा आलु बीउ भणडार घर (रष्ट्रिक स्टोर) निर्माण गरिएको गाउपालिका उपाध्यक्ष रिता घर्तिले जानकारी बताए ।
