• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली काग्रेस रोल्पाका उपसभापति र सचिव सवार मोटरसाइकलमा आगजनी

रोल्पा २०७८ पुष १३ गते मङ्गलवार

नेपाली कांग्रेस रोल्पाका उपसभापति हरीबहादुर पुन र सचिव शेर बहादुर थापा सवार रहेको मोटर साइकलमा आगजनी गरिएको छ । गंगादेव गाउँपालिका वडा नं. ५ स्थित नदु डाँगीको घरमा खाना खाएकै घरमा पार्किङ गरि राखेको अवस्थामा रातको ९:४५ बजे आगजानि भएको हो ।
गंगादेब गाउपालीकाको ४,५ नं वडा साविकको पाखापानी गाविसमा पार्टी कार्यक्रता भेटघाट कार्यक्रममा सहभागी भएर उपसभापति पुन र सचिव थापा नदु डाँगिको अर्को नजिकको घरमा खाना खाएर सुतेका थिए। बास बसेकै समयमा राति ९:४५ बजे रा ५ प ९५२१ नं को २२० सिसिको मोटरसाइकल र घरमा आगलागी हुदा क्षेति पुगेको सचिव शेरबहादुर थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस