योङ कम्यूनिष्ट लिग (वाइसिएल) गंगादेब गाउपालिका रोल्पाको पहिलो सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
गाउपालिकाको प्रथम सम्मेलन बाट सुनिल वलीको अध्यक्षतामा ६ जना पछि थप मनोनीत गर्नेगरि ३५ सदस्यीय वाइसीएल गाउकमिटी चयन गरिएको छ। गाउकमिटी ३ सय ५० जना प्रतिनिधि र परिवेक्षक रहेको भेलाबाट अफिसियल प्रस्ताव अनुसार सर्वसहमतिमा चयन गरिएको विष्णु खड्काले जानकारी दिए ।
गंगादेब गाउपालिकामा नेकपा माओवादी केन्द्रले सक्रिय गतिविधि गर्दै आएको छ । अफिसियल प्रस्ताव अनुसार निम्न कमिटी चयन भएको छ ।