• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

गंगादेब गाउपालिका रोल्पामा नेकपा प्रचण्ड-माधव पक्षको प्रशिक्षण तिब्रता

२०७७ माघ ३ गते शनिवार

गंगादेब गाउपालिका रोल्पामा नेकपा प्रचण्ड-माधव पक्षको कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम तिब्रता पाएको छ । यसै सन्ददर्भमा गंगादेव गाउपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम माघ २ गते  सम्पन्न भएको छ । यस अघि वडा नं ६,७,२ मा कार्यक्रम सम्पन्न भैसकेको छ