• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

गंगादेवमा १०६ जनाको रिपोर्ट आयो, थप ५६ जना नयाँ संक्रमित थपिए

२०७८ जेष्ठ ८ गते शनिवार

रोल्पाको गंगादेव गाउँपालिकामा कोभिड पोजेटिभको हुनेहरुको संख्या १५४ जना पुगेका छन् । १०६ जनाको परीक्षण गर्दा थप ५६ जनामा कोभिड- १९ पोजेटिभ देखिए सगै संक्रमितको संख्या १५४ पुगेको हो । भने ५० जनाको कोभिड नेगेटिभ देखिएको छ । गाउँपालिकामा कोभिड -१९ का बिरामीहरु बढ्दै गएपछि