• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको गंगादेबमा कोरोना संक्रमित एक जनाको मृत्यू

रोल्पा २०७८ जेष्ठ १३ गते बिहिवार

रोल्पा गंगादेब गाउपालिका निवासी एक जना कोरोना संक्रमण हुदा उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा निधन भएको छ । गंगादेव गाउँपालिका २ को ६१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्युु भएको हो ।

उपचारको क्रममा गंगादेव गाउँपालिका २ की ६१ वर्षीया महिला निधन भएको स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।

प्रतिक्रिया दिनुहोस