• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

भुकम्पको पराकम्पबाट गंगादेब ६ मा घरहरुमा क्षेति

२०८० कार्तिक १८ गते शनिवार

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पले पश्चिम् रोल्पाको गंगादेव गाउँपालिका वडा नं ६ डल्सिनेटी टोलका ९ घरमा क्षेती पुगेको छ। भुकम्पको पराकम्पबाट स्थानीय टेक बहादुर खत्री, नदिराम खत्री, नन्द बहादुर खत्री, शसिराम खत्री, घन बहादुर खत्री , सर्जन खत्री र कल बहादुर खत्रीको घरमा समेत क्षेती