• एउटै दृष्टि, भिन्न कोण
  • Search

भुकम्पको पराकम्पबाट गंगादेब ६ मा घरहरुमा क्षेति

रोल्पा २०८० कार्तिक १८ गते शनिवार

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पले पश्चिम् रोल्पाको गंगादेव गाउँपालिका वडा नं ६ डल्सिनेटी टोलका ९ घरमा क्षेती पुगेको छ। भुकम्पको पराकम्पबाट स्थानीय टेक बहादुर खत्री, नदिराम खत्री, नन्द बहादुर खत्री, शसिराम खत्री, घन बहादुर खत्री , सर्जन खत्री र कल बहादुर खत्रीको घरमा समेत क्षेती पुर्याएको हो ।

घरहरु चर्कीएको अवस्थामा छन । स्थानमा मानवीय क्षेती भनेको भएको छैनन् । गाउँका सबै घरहरु चकिएकाले पराकम्प दोहोरिएमा क्षेति निम्त्याउने त्रास भएको स्थानीयहरुले बताए।

वडा नं ६ का काभा अध्यक्ष बिमल खड्का को अनुसार सामुदायिक बिद्यालयमा आश्रय स्थान तोकिएकोले जोखिमयुक्त घरमा नबस्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस