२०८३ मङ्सिर ४ गते बिहिवार
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार प्रस्तुत भएको छ । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार