• लुम्बिनी प्रदेश
  • Search
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश आव ०७९/८० को बजेट, प्रदेश प्रहरी र संचार विधेयक पारित

२०७९ असार १५ गते बुधवार

लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९/८० को बजेट पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका पश्चात आज बसेको प्रदेश सभाको बैठकबाट पारित भएको हो ।  आर्थिक वर्ष २०७९/८० को लागि ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू